Column Right

छोरा या छोरी जन्माउने तरिका

 


जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको  चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर  बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत । शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोराछोरीसँग समिक्षा गर्नसक्नु हुनेछ त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर महिना एकिन हुनु पर्दछ तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ? कुन महिनामा श्रीमतिले गभर्धरण गरको हो ? अनि यो चार्ट हर्नोर्स ठ्याक्कै  मिल्ने छारा  नै छोरा छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस्

यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको अर्को तर्फ जुन महिनामा गर्भधारण भएको त्यो महिना देखाइएको ” X ” को प्रयोग छोराको लागि ” O ” को प्रयोग छोरीको लागि गरिएको । चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ उदाहरणको लागि  पाईको श्रीमति १८ वर्षको भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ । त्यस्तै तपाईको श्रीमति २२ वर्षको भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ । यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ । उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ तसर्थ,  आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस्




 

1 comment:

  1. SEGA GENESIS - GAN-GAMING
    SEGA GENESIS. GENESIS-HANDS. jancasino.com Genesis 메이피로출장마사지 (JP-EU). NA. NA. herzamanindir.com/ NA. septcasino.com SEGA https://sol.edu.kg/ GENESIS-HANDS. NA. SEGA GENESIS. NA. GENESIS-HANDS. NA.

    ReplyDelete